• निर्वाचन समाचार
advertisement

टंक आङबुहाङ लिम्बु

प्रदेश १ ताप्लेजुङ निर्वाचन क्षेत्र - १ (ख )


टंक  आङबुहाङ लिम्बु नेकपा माओवादी केन्द्र
उमेर / लिंग ३७ //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला ताप्लेजुङ
युनिट निर्वाचन क्षेत्र - १ (ख )
प्राप्त मत १२१९८

टंक आङबुहाङ वाम गठबन्धनका तर्फबाट ताप्लेजुङ जिल्लाको प्रदेशसभा (ख) का  उम्मेदवार हुन्। उनको जन्म २०३७ कार्तिक १० गते बुबा पदमध्वज र आमा कान्छीमाया आङबुहाङको कोखबाट  आठराई त्रिवेणी गाउँपालिकामा भएको हो। २०४९ सालमा एमाले सम्बद्ध अनेरास्ववियुमा संगठित आङबुहाङ २०५२ सालमा नेकपा (माओवादी) मा आबद्ध भए। २०५७ सालमा नेकपा (माओवादी) डी.सी.एम., २०५८ सालमा नेकपा (माओवादी) क्षेत्रीय ब्यूरो सदस्य, २०५९ सालमा नेकपा (माओवादी) केन्द्रीय सदस्य हुँदै २०६० सालमा नेकपा (माओवादी) ब्रिगेड कमिसार सेक्रेटरी भए। २०६४ देखि  नेकपा (माओवादी) पोलिट ब्यूरो सदस्य रहेका उनी हाल नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य छन्। सम्पर्क : ९८०१२०२०८०

तपाईको प्रतिक्रिया