• निर्वाचन समाचार
advertisement

दीपेन्द्रकुमार सेन्दाङ

प्रदेश १ ताप्लेजुङ निर्वाचन क्षेत्र - १ (ख )


दीपेन्द्रकुमार सेन्दाङ नेपाली कांग्रेस
उमेर / लिंग ५६ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला ताप्लेजुङ
युनिट निर्वाचन क्षेत्र - १ (ख )
प्राप्त मत ७५८६

दीपेन्द्रकुमार सेन्दाङ नेपाली कांग्रेसको तर्फबाट ताप्लेजुङ जिल्लाको प्रदेशसभा (ख) का उम्मेदवार हुन्।  उनी २०१८ असोज १६ गते  आठराई त्रिवेणी गाउँपालिका फूलबारीमा बाबु मानबहादुर सेन्दाङ र आमा हर्करानी सेन्दाङको कोखबाट जन्मिएका हुन्। स्नातक तहसम्मको अध्ययन गरेका सेन्दाङ २०३४ सालमा नेपाल विद्यार्थी संघको सदस्य, २०३६ सालमा नेपाली कांग्रेसको साधारण सदस्य, २०३७ सालमा पार्टी जिल्ला सदस्य, २०४३ सालदेखि २०४९ सालसम्म पार्टी जिल्ला सचिव भएका थिए। २०४९ देखि २०५४ सम्म जिविस ताप्लेजुङको सभापति रहेका उनी २०५५ सालदेखि २०६४ सालसम्म जिल्ला कार्य समितिको उपसभापति तथा कार्यवाहक सभापतिको जिम्मेवारीमा थिए। उनी २०४८ सालदेखि हालसम्म महासमिती सदस्य छन्। सम्पर्क  ९८४२६६०६८२
 

तपाईको प्रतिक्रिया