• निर्वाचन समाचार
advertisement

देवेन्द्रकुमार राई

प्रदेश १ ईलाम निर्वाचन क्षेत्र - १ (क )


देवेन्द्रकुमार राई नेपाली कांग्रेस
उमेर / लिंग ५७ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला ईलाम
युनिट निर्वाचन क्षेत्र - १ (क )
प्राप्त मत ९३२७

देवेन्द्र राई  नेपाली कांग्रेसको तर्फबाट इलाम-१ (क) का उम्मेदवार हुन्। उनको जन्म २०१७ सालमा इलाम जिल्लाको सुर्योदय नगरपालिका कट्टेबुङमा बाबु हुकुमलाल राई र आमा पम्फा राईको कोखबाटभएको हो। स्नातक तहसम्मको अध्ययन गरेका राईसँग विभिन्न सामाजिक सस्थामा काम गरेको अनुभव छ। सम्पर्क: ९८५२६७२८७१                    
 

तपाईको प्रतिक्रिया