• निर्वाचन समाचार
advertisement

नकुल थापा

प्रदेश ३ धादिङ निर्वाचन क्षेत्र - १ (क )


नकुल थापा नयाँ शक्ति पार्टी
उमेर / लिंग ३१ //पुरुष
पार्टी नयाँ शक्ति पार्टी
गठबन्धन -
प्रदेश प्रदेश ३
जिल्ला धादिङ
युनिट निर्वाचन क्षेत्र - १ (क )
प्राप्त मत १४

नकुल थापा (करुण) नयाँशक्ति नेपालको तर्फबाट धादिङ–१ क का प्रदेशसभा सदस्यका उम्मेदवार हुुन्। उनको जन्म २०४४साल साउन ५मा बाबु कृष्णबहादुर थापा र आमा माइली थापाको कोखबाट  गल्छी गाउँपालिकामा भएको हो। २०६२ सालदेखि राजनीतिमा सक्रिय उनी २०६४ मा नेकपा माओवादीको पुर्णकालिन सदस्य हुुँदै २०७२ सालमा नयाँशक्ति नेपालमा आवद्ध छन्।  हाल उनी नयाँ नेपालको केन्द्रिय परिषद सदस्य छन्। ९८५१२००७१०

तपाईको प्रतिक्रिया