• निर्वाचन समाचार
advertisement

राम कुमार अधिकारी

प्रदेश ३ धादिङ निर्वाचन क्षेत्र - २ (क )


राम कुमार अधिकारी नेकपा एमाले
उमेर / लिंग ५३ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला धादिङ
युनिट निर्वाचन क्षेत्र - २ (क )
प्राप्त मत २०३६३

रामकुमार अधिकारी नेकपा एमालेको तर्फबाट धादिङ –२ ‘क’ का प्रदेशसभासदस्य उम्मेदवार हुन्। उनको जन्म २०२२ चैत ३ गते नीलकण्ठ, धुवाँकोटमा भएको हो। बाबु छन्दलाल अधिकारी र आमा तुलसीदेवी अधिकारीको कोखबाट जन्मिएका अधिकारीले  जनस्वास्थ्य विषयमा  पि एच डी गरेका छन्। २०३६ सालदेखि राजनीतिमा होमिएका उनी २०३७ सालमा अनेरास्ववियु अमृत साइन्स क्याम्पसको सहसचिव, २०४१ सालमा भुमिगत पार्टी मालेको सदस्य, २०४९ मा धादिङ जिल्ला कमिटि सदस्य हुुँदै केन्द्रिय बुद्धिजिवी परिषदको सदस्य भए। उनी हाल प्रदेश नं ३ को संगठन कमिटि सदस्य र स्वास्थ्य तथा जनसङख्या विभागको  प्रमुखको जिम्मेवारीमा छन्। सम्पर्क नं ९८५१०१५५२८

तपाईको प्रतिक्रिया