• निर्वाचन समाचार
advertisement

रमेश प्रसाद धमला

प्रदेश ३ धादिङ निर्वाचन क्षेत्र - २ (क )


रमेश प्रसाद धमला नेपाली कांग्रेस
उमेर / लिंग ५२ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला धादिङ
युनिट निर्वाचन क्षेत्र - २ (क )
प्राप्त मत १९०१५

रमेशप्रसाद धमला नेपाली कांग्रेसको तर्फबाट धादिङ–२ ‘क’ का उम्मेदवार हुुन्।  उनको जन्म २०२३ साल असोज १५ गते बाबु सुर्यप्रसाद धमला र आमा खिलादेवी धमलाको कोखबाट नीलकण्ठ –१३ मा भएको हो। राजनितिशास्त्रमा स्नातकोत्तर धमलाले २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनितिक यात्रा शुरु गरेका हुन्। उनी २०४० मा नेविसंघ इकाइ सभापति हुँदै २०४६ को जनआन्दोलनमा शिक्षक संघर्ष समिति मार्फत सहभागी भए। कांग्रेसको  दशौ महाधिवेशनदेखी हालसम्म नेपाली कांग्रेस महासमिति सदस्य रहेका धमला २०७२ सालदेखि विदेश विभाग सदस्यको जिम्मेवारीमा छन्। उनी सन् २०१३ मा टे«किङ ऐजेन्सिज एशोसिएसन नेपालको अध्यक्ष भए। हाल उनी काँग्रेसको धादिङ जिल्ला सभापतिको जिम्मेवारीमा छन्। सम्पर्क नं ः ९८५१०३११७९ 
 

तपाईको प्रतिक्रिया