• निर्वाचन समाचार
advertisement

लाल कुमार के.सी.

प्रदेश ३ दोलखा निर्वाचन क्षेत्र - १ (ख )


लाल कुमार के.सी. नेकपा माले
उमेर / लिंग ६० //पुरुष
पार्टी नेकपा माले
गठबन्धन -
प्रदेश प्रदेश ३
जिल्ला दोलखा
युनिट निर्वाचन क्षेत्र - १ (ख )
प्राप्त मत ३१७९

लालकुमार केसी दोलखा १ ख बाट नेकपा मालेका प्रदेशसभा सदस्य उम्मेदवार हुन्। बुबा भैरव कटवाल तथा आमा मानकुमारी कटवालको कोखबाट २०१४ साल असार तीन गते विगुँ गाउँंपालिकामा जन्मेका केसी अर्थशास्त्रमा स्नातक उत्तिर्ण हुन्। २०३६ सालबाट राजनीतिक क्षेत्रमा प्रवेश गरेका केसीले आठ वर्ष जेल जीवन बिताएका छन्।

तपाईको प्रतिक्रिया