• निर्वाचन समाचार
advertisement

केशवराज चौलागाईं

प्रदेश ३ दोलखा निर्वाचन क्षेत्र - १ (ख )


केशवराज चौलागाईं नेपाली कांग्रेस
उमेर / लिंग ४९ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला दोलखा
युनिट निर्वाचन क्षेत्र - १ (ख )
प्राप्त मत ९७४९

केशवराज चौलागाई दोलखा १ ख बाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्य उमेदवार हुन्। उनी बुबा टिका चौलागाई तथा आमा पार्वती चौलागाईको कोखबाट २०२५ साल फागुन २६ गते भीमेश्वर नगरपालिका जीलु दोलखामा जन्मिएका हुन् । नेपाली विषयमा स्नातकोत्तर उत्तिर्ण चौलागाई कृषि पेशासँंगै राजनीतिमा सक्रिय छन् । चौलागाईले २०४४ सालमाबाट राजनीति क्षेत्रमा प्रवेश गरेका हुन् ।

तपाईको प्रतिक्रिया