• निर्वाचन समाचार
advertisement

अशोकराज शाक्य

प्रदेश ३ मकवानपुर निर्वाचन क्षेत्र - १ (ख )


अशोकराज शाक्य नेपाली कांग्रेस
उमेर / लिंग ५३ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला मकवानपुर
युनिट निर्वाचन क्षेत्र - १ (ख )
प्राप्त मत १६५८१

अशोक शाक्य नेपाली कांग्रेसको तर्फबाट मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ (ख) प्रदेशसभाका सदस्य उम्मेदवार हुन् । उनी वि.सं २०२२ चैत ७ गते बाबुु तेजराज शाक्य र आमा कयोमाया शाक्यको तर्फबाट हेटौंडा नगरपालिका –३ मा जन्मेका हुुन् । नेविसंघबाट राजनीति सुरु गरेका उनले प्रमाणपत्र तह  सम्मको अध्ययन गरेका छन् । शाक्य विगत ३० वर्ष देखि सक्रिय राजनीतिमा छन् । आन्दोलनकको क्रममा पटक पटक जेल परेका शाक्य नेपाली काँग्रेस मकवानपुरको पूर्व उपभापति हुँदै हाल नेपाली काँग्रेस मकवानपुरको सल्लाहकार छन् । उनले हेटौंडा जेसिज, हेटौंडा नगर विकास समितिको पूर्व अध्यक्ष, मकवानपुर बहुमुखी क्याम्पस सञ्चाल समिति सदस्यको रुपमा समेत काम गरेका छन् । 
 

तपाईको प्रतिक्रिया