• निर्वाचन समाचार
advertisement

गणेश लामा

प्रदेश ३ काभ्रेपलान्चोक निर्वाचन क्षेत्र - १ (ख )


गणेश लामा नेपाली कांग्रेस
उमेर / लिंग ०० //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काभ्रेपलान्चोक
युनिट निर्वाचन क्षेत्र - १ (ख )
प्राप्त मत २०२७०

गणेश लामा नेपाली कांग्रेसको तर्फबाट काभ्रे १ ख का उम्मेदवार हुन् । लामा काभ्रेको साविक खहरेपागु गाविस हाल रोशी १ मा जन्मेका हुन । पशुपती क्यापस काठमाण्डौमा स्नातक तह अध्ययन गरेका लामाले नेविसंघ बाट राजनीति शुरु गरेका हुन् ।  फोरम लोकतान्त्रीकबाट २०७० को संविधान सभा निर्वाचनमा काभ्रे २ बाट पराजित भए । 

तपाईको प्रतिक्रिया