• निर्वाचन समाचार
advertisement

कन्चन चन्द्र वादे

प्रदेश ३ काभ्रेपलान्चोक निर्वाचन क्षेत्र - २ (ख )


कन्चन चन्द्र वादे नेपाली कांग्रेस
उमेर / लिंग ५० //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ३
जिल्ला काभ्रेपलान्चोक
युनिट निर्वाचन क्षेत्र - २ (ख )
प्राप्त मत २१७८०

कञ्चनचन्द्र बादे नेपाली कांग्रेसको तर्फबाट काभ्रे २ ख का उम्मेदवार हुन् । कानुनमा स्नातक बादे २०२४ सालमा जन्मिएका हुन् । २०३८ सालदेखि विद्यार्थी राजनिति शुरु गरेका बादे बनेपा नगरपालीकाका उपमेयर भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका उनी उद्योग राज्यमन्त्री समेत भएका थिए ।

तपाईको प्रतिक्रिया