• निर्वाचन समाचार
advertisement

गणेशकुमार काम्वाङ

प्रदेश १ पाँचथर निर्वाचन क्षेत्र - १ (क )


गणेशकुमार काम्वाङ नेकपा एमाले
उमेर / लिंग ६४ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला पाँचथर
युनिट निर्वाचन क्षेत्र - १ (क )
प्राप्त मत २१०१०

गणेश काम्वाङ नेकपा एमालेको तर्फबाट पाँचथर क्षेत्र नम्बर १ (क) का प्रदेशसभा सदस्य उम्मेदवार हुन्। उनको जन्म २०१० सालमा बुबा लालबहादुर काम्वाङ र आमा लाखमती काम्वाङको कोखबाट कलकत्तामा भएको हो। प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका गणेश २०३८ सालदेखि राजनीतिमा संलग्न छन्। उनी २०४० सालमा जिल्ला कमिटी सदस्य, २०५० देखि तीन कार्यकाल जिल्ला सचिव हुँदै २०६५ मा जिल्ला अध्यक्ष भए। उनी २०६८ मा केन्द्रीय कमिटी सदस्य निर्वाचित भए। काम्वाङ दोस्रो संविधानसभाका सदस्य समेत हुन्। राजनीतिमा लाग्नु पूर्व उनी शिक्षण पेशामा आबद्ध थिए। सम्पर्क ९८४२७७२२४४

तपाईको प्रतिक्रिया