• निर्वाचन समाचार
advertisement

इन्द्र आङ्बो

प्रदेश १ पाँचथर निर्वाचन क्षेत्र - १ (ख )


इन्द्र आङ्बो नेकपा माओवादी केन्द्र
उमेर / लिंग ० //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला पाँचथर
युनिट निर्वाचन क्षेत्र - १ (ख )
प्राप्त मत १६९०८

इन्द्र आङ्बो (मौसम) माओवादी केन्द्रको तर्फबाट पाँचथर निर्वाचन क्षेत्र १ को प्रदेशसभा (ख) का उम्मेदवार हुन्। उनको जन्म फिदिम नगरपालिकामा बुबा नरेन्दप्रसाद आङ्बो र आमा रनमाया आङ्बोको कोखबाट भएको हो। प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका मौसम २०५६ सालदेखि राजनीतिमा संलग्न छन्। २०५७ देखि २०६० सालसम्म भूमिगत जीवन बिताएका आङ्बो २०५८ मा पार्टी जिल्ला कमिटी सदस्य, २०५९ मा जिल्ला  सचिव, २०६० मा जनमुक्ति सेनाको बटालियन कमिसन, २०६२ मा जनमुक्ति सेनाको ब्रिगेट कमाण्डर, २०६४ मा लिम्बुवान राज्य समितिको सह इन्चार्ज भए। उनी लिम्बुवान राज्य समिति इन्चार्ज हुँदै अहिले माओवादी केन्द्र सचिवालय सदस्यको जिम्मेवारीमा छन्। सम्पर्क : ९८५२६८०७००
 

तपाईको प्रतिक्रिया