• निर्वाचन समाचार
advertisement

हरि शरण आचार्य

प्रदेश ४ गोरखा निर्वाचन क्षेत्र - २ (क )


हरि शरण आचार्य नयाँ शक्ति पार्टी
उमेर / लिंग ३९ //पुरुष
पार्टी नयाँ शक्ति पार्टी
गठबन्धन -
प्रदेश प्रदेश ४
जिल्ला गोरखा
युनिट निर्वाचन क्षेत्र - २ (क )
प्राप्त मत १५३४३

हरिशरण आचार्य गोरखा २ क बाट नयाँंशक्ति नेपालका प्रदेशसभा सदस्य उम्मेदवार हुन्। पालुङटार नगरपालिका १ खोप्लाङ स्थायी ठेगाना भएका ३९ वर्षीय आचार्य प्रवीणता प्रमाण तह उत्र्तिण हुन्। नयाँं शक्ति नेपालको क्षेत्रीय संयोजक आचार्यसँंग लगभग दुई दशक लामो राजतीतिक अनुभव छ। सम्पर्क ९८५१००६१०४

तपाईको प्रतिक्रिया