• निर्वाचन समाचार
advertisement

दानसिंह परियार

प्रदेश ६ मुगू निर्वाचन क्षेत्र - १ (क )


दानसिंह परियार नेकपा एमाले
उमेर / लिंग ३२ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ६
जिल्ला मुगू
युनिट निर्वाचन क्षेत्र - १ (क )
प्राप्त मत ४३९२

दानसिंह परियार नेकपा एमालको तर्फबाट मुगु जिल्लाको प्रदेशसभा (क) का उम्मेदवार हुन्। उनको जन्म २०४३ साल मंसिर १३ गते साविकको मुगु गाविसमा बाबु कबु नेपाली र आमा पानसरा नेपालीको कोखबाट भएको हो। स्नातक तह सम्मको अध्ययन गरेका परियार २०५८ सालदेखि राजनीतिमा संलग्न छन्। उनी अखिलको महाँकाली उच्च मावि अध्यक्ष हँुदै जिल्ला सचिब भए। उनी अखिलको केन्द्रिय सदस्य हुँदै कर्णाली ईन्चार्ज समेत भए। सम्पर्क ९७४८९००६९५                               

तपाईको प्रतिक्रिया