• निर्वाचन समाचार
advertisement

तिलकबहादुर मल्ल

प्रदेश ६ मुगू निर्वाचन क्षेत्र - १ (क )


तिलकबहादुर मल्ल नेपाली कांग्रेस
उमेर / लिंग ४३ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ६
जिल्ला मुगू
युनिट निर्वाचन क्षेत्र - १ (क )
प्राप्त मत ४२१२

तिलकबहादुर मल्ल नेपाली कांग्रेसको तर्फबाट मुगु जिल्लाको प्रदेश सभा (क) का उम्मेदवार हुन्। उनको जन्म २०३१ साल मंसिर २ गते साविक मुगु गाविसको श्रीनगरमा बाबु कालिबहादुर मल्ल र आमा नन्दरुपा मल्लको कोखबाट भएको हो। स्नातक तह सम्मको अध्ययन गरेका मल्ल २०४८ सालदेखि राजनीतिमा संलग्न छन्। उनी नेपाल बिद्यार्थी संघको जिल्ला अध्यक्ष भएका थिए। उनी रेडक्रस मुगु शाखाको सभापति एवं रेडक्रस केन्द्रिय सदस्य समेत भए।  सम्पर्क  ९७५८९०००९९                            

तपाईको प्रतिक्रिया