• निर्वाचन समाचार
advertisement

ठम्मरबहादुर विष्ट

प्रदेश ६ सुर्खेत निर्वाचन क्षेत्र - १ (क )


ठम्मरबहादुर विष्ट नेकपा माओवादी केन्द्र
उमेर / लिंग ४७ //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ६
जिल्ला सुर्खेत
युनिट निर्वाचन क्षेत्र - १ (क )
प्राप्त मत १५३५२

ठम्बरबहादुर विष्ट सुर्खेत १ क बाट नेकपा माओवादी केन्द्रका प्रदेशसभाका सदस्य उम्मेदवार हुन्।उनी बुबा बेगबहादुर विष्ट तथा आमा जसुदादेवी विष्टको कोखबाट २०२७ साल चैत्र ५ गते घुमखहरे सुर्खेतमा जन्मिएका हुन्। समाजशास्त्रमा स्नातकोत्तर विष्ट २०४१ सालमा राजनीति क्षेत्रमा प्रवेश गरेका हुन्। गुर्भाकोट नगरपालिका ११ घुमखहरे स्थायी ठेगाना भएका विष्ट नेकपा माओवादी केन्द्र सुर्खेतका सचिव हुन्।
 

तपाईको प्रतिक्रिया