• निर्वाचन समाचार
advertisement

टेकबहादुर सिंह ठकुरी

प्रदेश ६ सुर्खेत निर्वाचन क्षेत्र - १ (क )


टेकबहादुर सिंह ठकुरी नेपाली कांग्रेस
उमेर / लिंग ४६ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ६
जिल्ला सुर्खेत
युनिट निर्वाचन क्षेत्र - १ (क )
प्राप्त मत १५१३२

टेकबहादुर सिंह सुर्खेत १, क बाट नेपाली कांग्रेसका प्रदेशसभाका सदस्य उम्मेदवार हुन्। उनी बुबा प्रेमसिंह ठकुरी तथा आमा पुट्की ठकुरीको कोखबाट २०२८ साल असार ६ गते काफलकोट सुर्खेतमा जन्मिएका हुन्। प्रविणता प्रमाणपत्र तह उत्र्तिण सिंह २०४९ सालमा राजनीतिक दलमा आवद्ध भएका हुन्। सिम्ता गाउँपालिका  वडा नं. २ काफलकोट उनको स्थायी ठेगाना हो।

तपाईको प्रतिक्रिया