• निर्वाचन समाचार
advertisement

खड्कबहादुर खत्री

प्रदेश ६ सुर्खेत निर्वाचन क्षेत्र - १ (ख )


खड्कबहादुर खत्री नेकपा एमाले
उमेर / लिंग ५२ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ६
जिल्ला सुर्खेत
युनिट निर्वाचन क्षेत्र - १ (ख )
प्राप्त मत २१६२१

खड्कबहादुर खत्री सुर्खेत १ ख बाट नेकपा एमालेका प्रदेशसभाका सदस्य उम्मेदवार हुन्। खत्री बुबा कृष्णबहादुर खत्री तथा आमा नैनसरा खत्रीको कोखबाट २०२२ साल मंसिर २० गते रानीबास सुर्खेतमा जन्मिएका हुन्। २०३५ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका खत्री पूर्व गाविस अध्यक्ष हुन्।      
 

तपाईको प्रतिक्रिया