• निर्वाचन समाचार
advertisement

यामलाल कडेल

प्रदेश ६ सुर्खेत निर्वाचन क्षेत्र - २ (क )


यामलाल कडेल नेकपा एमाले
उमेर / लिंग ५६ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ६
जिल्ला सुर्खेत
युनिट निर्वाचन क्षेत्र - २ (क )
प्राप्त मत २१२८२

यामलाल कँडेल सुर्खेत २ क बाट नेकपा एमालेका प्रदेशसभाका सदस्य उम्मेदवार हुन्। उनी बुबा मणीराम कँडेल तथा आमा भागीरथी कँडेलको कोखबाट २०१८ साल कार्तिक २५ गते शेरी दैलेखमा जन्मिएका हुन्। स्नातकोत्तर उत्तिर्ण कँडेल २०३६ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन्। वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ भैरवस्थान स्थायी ठेगाना भएका कँडेल नेकपा एमालेको पोलिटव्युरो सदस्य हुन्।

तपाईको प्रतिक्रिया