• निर्वाचन समाचार
advertisement

बिन्दमान विष्‍ट

प्रदेश ६ सुर्खेत निर्वाचन क्षेत्र - २ (ख )


बिन्दमान विष्‍ट नेकपा माओवादी केन्द्र
उमेर / लिंग ३८ //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ६
जिल्ला सुर्खेत
युनिट निर्वाचन क्षेत्र - २ (ख )
प्राप्त मत १५६४८

विन्दमान विष्ट सुर्खेत २ ख बाट नेकपा माओवादी केन्द्रका प्रदेशसभाका सदस्य उम्मेदवार हुन्। विष्ट बुबा खडकबहादुर विष्ट तथा आमा जाइफल विष्टको कोखबाट २०३६ साल वैशाख १६ गते कालीकोटको लालुमा जन्मिएका हुन्। स्नातक उत्र्तिण विष्ट २०५० सालमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन्। बराहताल वडा नं. १ श्रीचोर स्थायी ठेगाना भएका विष्ट माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य हुन्। 
 

तपाईको प्रतिक्रिया