• निर्वाचन समाचार
advertisement

तप्तबहादुर विष्ट

प्रदेश ६ सुर्खेत निर्वाचन क्षेत्र - २ (ख )


तप्तबहादुर विष्ट नेपाली कांग्रेस
उमेर / लिंग ५४ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ६
जिल्ला सुर्खेत
युनिट निर्वाचन क्षेत्र - २ (ख )
प्राप्त मत १२४७७

तप्तबहादुर विष्ट सुर्खेत २ ख बाट नेपाली कांग्रेसका प्रदेशसभाका सदस्य उम्मेदवार हुन्। उनी बुबा गाजले विष्ट तथा आमा हरिकला विष्टको कोखबाट २०२० साल फागुन २० गते कालिकास्थान अछाममा जन्मिएका हुन्। पञ्चपुरी नगरपालिका वडा नं. ११ तातापानी सुर्खेत स्थायी ठेगाना भएका विष्ट २०२८ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन्।

तपाईको प्रतिक्रिया