• निर्वाचन समाचार
advertisement

दुर्गाकुमार बराल

प्रदेश १ ईलाम निर्वाचन क्षेत्र - १ (ख )


दुर्गाकुमार बराल नेपाली कांग्रेस
उमेर / लिंग ६० //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला ईलाम
युनिट निर्वाचन क्षेत्र - १ (ख )
प्राप्त मत १००२१

दुर्गाकुमार बराल नेपाली कांग्रेसको तर्फबाट  इलाम-१ ख का उम्मेदवार हुन्। उनको जन्म २०१४ सालमा सूर्योदय नगरपालिकामा बुबा लोकबहादुर बराल र आमा गंगामाया बरालको कोखबाट भएको हो। स्नातक तहसम्मको अध्ययन गरेका बराल विद्यार्थी जीवनदेखिनै राजनीतिमा संलग्न छन्। उनीसँग विभिन्न सामाजिक संस्थामा काम गरेको  अनुभव छ। सम्पर्क : ९८५२६८१४७८                                  
 

तपाईको प्रतिक्रिया