• निर्वाचन समाचार
advertisement

जनकराज चौधरी

प्रदेश ७ कैलाली निर्वाचन क्षेत्र - १ (क )


जनकराज चौधरी नेपाली कांग्रेस
उमेर / लिंग ०० //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला कैलाली
युनिट निर्वाचन क्षेत्र - १ (क )
प्राप्त मत ९३०८

जनकराज चौधरी नेपाली कांग्रेसको तर्फबाट कैलाली १ क प्रदेशसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म बुवा  रामप्रसाद चौधरी भोजीया र आमा किरण चौधरीको कोखबाट भएको हो । स्नातकोत्तर सम्मको अध्ययन गरेका चौधरी फोरम लोकतान्त्रीकबाट संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष निर्वाचित भएका थिए ।  

तपाईको प्रतिक्रिया