• निर्वाचन समाचार
advertisement

लालवीर चौधरी

प्रदेश ७ कैलाली निर्वाचन क्षेत्र - १ (क )


लालवीर चौधरी नेकपा एमाले
उमेर / लिंग ६३ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला कैलाली
युनिट निर्वाचन क्षेत्र - १ (क )
प्राप्त मत ३७४७

लालबिर चौधरी नेकपा एमालेको तर्फबाट कैलाली १ क प्रदेशसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म २०११ साल फागुन २२ गते बुवा हस्तराम चौधरी र आमा जुगरी चौधरीको कोखबाट भएको हो । उनी टीकापुरको थारु समुदायमा लोकप्रिय छन् । 

तपाईको प्रतिक्रिया