• निर्वाचन समाचार
advertisement

नेपबहादुर थारु चौधरी

प्रदेश ७ कैलाली निर्वाचन क्षेत्र - १ (ख )


नेपबहादुर थारु चौधरी नेकपा माओवादी केन्द्र
उमेर / लिंग ४० //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला कैलाली
युनिट निर्वाचन क्षेत्र - १ (ख )
प्राप्त मत ३३७४

नेपबहादुर चौधरी नेकपा माओवादी केन्द्रको तर्फबाट कैलाली १ ख प्रदेशसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म २०३४ साल फागुन १५ गते बुवा जगबहादुर थारु र आमा  कान्छीदेवी थारुको कोखबाट भएको हो । प्रविणता प्रमाणपत्र तह सम्मको अध्ययन गरेका चौधरी तत्कालीन नेकपा माओवादीको नेतृत्वमा सञ्चालित युद्धमा लडाकुसमेत थिए । 

तपाईको प्रतिक्रिया