• निर्वाचन समाचार
advertisement

रणबहादुर रावल

प्रदेश ७ कैलाली निर्वाचन क्षेत्र - १ (ख )


रणबहादुर रावल नेपाली कांग्रेस
उमेर / लिंग ५८ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला कैलाली
युनिट निर्वाचन क्षेत्र - १ (ख )
प्राप्त मत ४८३५

रणबहादुर रावल नेपाली कांग्रेसको तर्फबाट कैलाली १ ख प्रदेशसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म २०१६ साल वैशाख २० गते बुवा शेरबहादुर रावल र आमा ईश्वरीदेवी रावलको कोखबाट भएको हो । उनी २०४६ सालदेखि नेपाली कांग्रेसमा आवद्ध छन् । 

तपाईको प्रतिक्रिया