• निर्वाचन समाचार
advertisement

काजी मान कागते

प्रदेश १ ईलाम निर्वाचन क्षेत्र - १ (ख )


काजी मान कागते नेकपा एमाले
उमेर / लिंग ५६ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला ईलाम
युनिट निर्वाचन क्षेत्र - १ (ख )
प्राप्त मत १७९८६

काजीमान कागते नेकपा एमालेको तर्फबाट  इलाम-१ (ख) का उम्मेदवार हुन्। उनको जन्म २०१८ सालमा इलामको  सुर्योदय नगरपालिकामा बाबु मन बहादुर कागते र आमा फुलमाया कागतको कोखबाट भएको हो।२०३६ सालदेखि राजनीतिमा संलग्न कागतेसँग  विभिन्न सामाजिक संस्थामा काम गरेको अनुभव छ। उनी हाल नेकपा एमालेको क्षेत्रीय अध्यक्ष रुपमा कार्यरत छन्। मोवाइल : ९८५२६८१६७९                     
 

तपाईको प्रतिक्रिया