अजम्बर राई काङमाङ
प्रदेश १ भोजपुर निर्वाचन क्षेत्र - १ (क )
| उमेर / लिंग | ५० //पुरुष |
|---|---|
| पार्टी | संघीय समाजवादी फोरम |
| गठबन्धन | - |
| प्रदेश | प्रदेश १ |
| जिल्ला | भोजपुर |
| युनिट | निर्वाचन क्षेत्र - १ (क ) |
| प्राप्त मत | ११५४१ |
अजम्बर राई काङमाङ भोजपुर १ क बाट संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य उम्मेदवार हुन् । उनी बुबा सूर्यधन राई र आमा कितापश्वरी राईको कोखबाट २०२४ साल मंसिर १ गते भोजपुरको टेम्के मैयुङमा जन्मिएका हुन् । राजनीतिशास्त्रमा स्नातकोत्तर एवं कानुनमा स्नातक राई २०३५ सालदेखि राजनीतिमा संलग्न छन् । तीन महिना बन्दी जीवन बिताएका राई २०४४ सालदेखि २०४९ सम्म शिक्षण पेशामा आवद्ध भएका हुन् । हाल उनी संघीय समाजवादी फोरम नेपालका केन्द्रयय सचिव एवं प्रचारप्रसार विभागको प्रमुख हुन् । सम्पर्क ९८५११२०२३०