• निर्वाचन समाचार
advertisement

शेरधन राई

प्रदेश १ भोजपुर निर्वाचन क्षेत्र - १ (ख )


शेरधन राई नेकपा एमाले
उमेर / लिंग ४७ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला भोजपुर
युनिट निर्वाचन क्षेत्र - १ (ख )
प्राप्त मत २०३३४

शेरधन राई भोज - १ ख बाट नेकपा एमालेका प्रदेशसभा सदस्य उमेदवार हुन्। उनी बुबा जागिरमान राई तथा आमा राम्रीमाया राईको कोखबाट २०२७ साल फागनु ११ गते भोजपुरमा जन्मिएका हुन्। समाजशास्त्रमा स्नातकोत्तर गरेका  राई २०४४ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन्। तीन वर्ष भूमिगत जीवन विताएका राई हाल नेकपा एमाले बैकल्पिक पोलिटव्युरो सदस्य हुन्। सम्पर्क ९८५१०८६४६०

तपाईको प्रतिक्रिया