• निर्वाचन समाचार
advertisement

टेकप्रसाद भण्डारी

प्रदेश ५ प्यूठान निर्वाचन क्षेत्र - १ (क )


टेकप्रसाद भण्डारी नेपाली कांग्रेस
उमेर / लिंग ४७ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ५
जिल्ला प्यूठान
युनिट निर्वाचन क्षेत्र - १ (क )
प्राप्त मत १२६३८

टेकप्रसाद भण्डारीको जन्म स्वर्गद्धारी नगरपालिका–५ गायखर्क प्यूठानमा २०२७ साल असार २८ गते भएको हो । उनकी आमाको नाम क्वारीदेवी भण्डारी र बुवाको नाम खुमानन्द भण्डारी हो । उनले एसएलसी सम्मको अध्ययन गरेका छन् ।

भण्डारीको राजनीतिक यात्रा २०३६ सालदेखि शुरु भयो । उनी विद्यार्थी जीवनदेखि नै राजनीति क्षेत्रमा लागे । स्थानीय तह निर्वाचनमा स्वर्गद्धारी नगरपालिकाको मेयरमा समेत उनी उम्मेदवार बनेका थिए । हाल उनी नेपाली कांग्रेस प्यूठानको क्षेत्र नम्वर १ को क्षेत्रिय सभापती पदमा छन् । उनी होटल व्यवसायी समेत हुन् । मोवाइल ९८५७८३३०५४

तपाईको प्रतिक्रिया