• निर्वाचन समाचार
advertisement

डम्बरबहादुर खड्का

प्रदेश १ ईलाम निर्वाचन क्षेत्र - २ (क )


डम्बरबहादुर खड्का नेपाली कांग्रेस
उमेर / लिंग ४३ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला ईलाम
युनिट निर्वाचन क्षेत्र - २ (क )
प्राप्त मत १६२८६

डम्बरबहादुर खड्का नेपाली कांग्रेसको मार्फत् इलाम-२  प्रदेशसभा (क) का उम्मेदवार हुन्। उनको जन्म २०३१ सालमा इलाम नगरपालिकामा बाब धनबहादुर खड्का र आमा मनमाया खड्काको कोखबाट भएको हो। विद्यार्थी जीवन देखिनै राजनीतिमा सक्रिय खड्का २०५१ सालमा नेपाल विद्यार्थी संघको इलामको सभापति भए। २०५८ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य, २०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भए। उनी नेपाली कांग्रेस इलामको १२ औै अधिवेशनबाट जिल्ला कोषाध्यक्षमा निर्वाचित भए। उनी एक सफल निर्माण व्यवसायी समेत हुन्। सम्पर्क : ९८४२७८४७३३ 

तपाईको प्रतिक्रिया