• निर्वाचन समाचार
advertisement

भुपेन्द्र कट्टेल

प्रदेश १ ईलाम निर्वाचन क्षेत्र - १


भुपेन्द्र कट्टेल नेपाली कांग्रेस
उमेर / लिंग ६१ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला ईलाम
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत १९६३७

भुपेन्द्र कट्टेल  नेपाली कांगे्रसको तर्फबाट इलाम-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्।  ६१  वर्षीय कट्टेल इलाम सुर्योदय  नगरपालिकामा बाबु बलबहादुर कट्टेल र आमा अमृतमाया कट्टेलको कोखबाट जन्मिएका हुन्। स्नातक तहसम्मको अध्ययन गरेका कट्टेल २०३६ सालदेखि  राजनीतिमा सक्रिय छन्।  उनी नेपाली कांग्रेसको पूर्व क्षेत्रीय सभापति हुन्। सम्पर्क  ९८४२७२६०३०                       

तपाईको प्रतिक्रिया