• निर्वाचन समाचार
advertisement

केशव थापा

प्रदेश १ ईलाम निर्वाचन क्षेत्र - २


केशव थापा नेपाली कांग्रेस
उमेर / लिंग ५८ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला ईलाम
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत २६८६५

केशव थापा नेपाली कांग्रेसको तर्फबाट इलाम-२ प्रतिनिधिसभाका उम्मेदवार हुन्।उनको जन्म २०१७ सालमा फाकफोकथुम, कोल्बोटेमा बाबु डिल्लीराम थापा र आमा पुण्यमाया थापाको कोखबाट भएको हो। उनी २०३३ सालदेखि राजनीतिमा सक्रिय थापा पूर्व राज्यमन्त्री समेत हुन्। जलस्रोत राज्यमन्त्री बनेर काम गरेका थापा संविधान सभाको सदस्य थिए। उनी दुई कार्यकालसम्म नेपाली कांगे्रस इलामको सभापति भइसकेका नेता हुन्। सम्पर्क : ९८५१०३६७९१  

तपाईको प्रतिक्रिया