• निर्वाचन समाचार
advertisement

विश्वप्रकाश शर्मा

प्रदेश १ झापा निर्वाचन क्षेत्र - १


विश्वप्रकाश शर्मा नेपाली कांग्रेस
उमेर / लिंग ४७ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला झापा
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ३३३१०

विश्वप्रकाश शर्माको जन्म बिसं २०२७ साल पुस ६ गते झापाको शान्तिनगरमा भएको हो । उहाँका बुबाको नाम परशुराम भण्डारी र आमाको नाम सावित्रा शर्मा भण्डारी हो । उहाँका १ छोरा १ छोरी छन् ।
उहाँले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

शर्मा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । २०३७ सालमा झापामा विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेका शर्मा नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको अध्यक्ष समेत हुनु भएको थियो । सम्पर्क ९८४१३२९९९०

तपाईको प्रतिक्रिया