• निर्वाचन समाचार
advertisement

पवित्रा निरौला (खरेल)

प्रदेश १ झापा निर्वाचन क्षेत्र - २


पवित्रा निरौला (खरेल) नेकपा एमाले
उमेर / लिंग ५४ //महिला
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला झापा
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत ४५८१७

पवित्रा  खरेल झापा २ बाट  नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी बुबा छविलाल निरौला तथा आमा खड्गमाया निरौलाको कोखबाट २०२० साल माघ २० गते झापाको दमकमा जन्मिएका हुन् ।  एसएलसीसम्मको अध्ययन गरेकी खरेल २०३५ सालदेखि राजनीतिक क्षेत्रमा संलग्न छिन् । राजतीतिका क्रममा उनले तीनवर्ष जेल जीवन बिताएकी हुन् । सम्पर्क ९८४२६३३४९५ 

तपाईको प्रतिक्रिया