• निर्वाचन समाचार
advertisement

उद्धव थापा

प्रदेश १ झापा निर्वाचन क्षेत्र - २


उद्धव थापा नेपाली कांग्रेस
उमेर / लिंग ६० //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला झापा
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत ३२०५०

उद्धव थापा झापा २ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनी बुबा हेमबहादुर थापा तथा आमा डम्बरकुमारी थापको कोखबाट २०१४ मंसिर १५ गते झापाको अर्जुनधारामा जन्मिएका हुन्। २०३२ सालदेखि राजनीति सुरु गरेका थापा हाल झापा कांग्रेसका सभापति हुन्। सम्पर्क ९८५२६७२७४५

तपाईको प्रतिक्रिया