• निर्वाचन समाचार
advertisement

कृष्णप्रसाद सिटौला

प्रदेश १ झापा निर्वाचन क्षेत्र - ३


कृष्णप्रसाद सिटौला नेपाली कांग्रेस
उमेर / लिंग ६८ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला झापा
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत ३११७१

कृष्णप्रसाद सिटौला झापा ३ नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनी बुबा रंगप्रसाद सिटौला तथा आमा गौरीदेवी सिटौलाको कोखबाट २००६ साल कात्तिक २४ तेह्रथुम जिल्लाको संक्रान्तिमा जन्मिएका हुन्। त्रिभुवन विश्वविद्यालयबाट विज्ञान र कानुन विषयमा स्नातक पास गरेका सिटौला २०४८ र २०५१ सालको निर्वाचनमा पराजित भएका हुन्। २०५६ सालको चुनावमा पहिलो पटक संसद सदस्य भएका सिटौला पूर्व गृहमन्त्री,उपप्रधानमन्त्री तथा आपूर्ति मन्त्री हुन्। सम्पर्क ९८५११०९७९६

तपाईको प्रतिक्रिया