• निर्वाचन समाचार
advertisement

राजेन्द्रप्रसाद लिङ्देन

प्रदेश १ झापा निर्वाचन क्षेत्र - ३


राजेन्द्रप्रसाद लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी
उमेर / लिंग ५२ //पुरुष
पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला झापा
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत ४४६१४

राजेन्द्र लिङदेल झापा ३ बाट राप्रपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्।  उनी बुबा मानप्रसाद लिङ्देन तथा आमा धनकुुमारी लिङदेनको कोखबाट २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका हुन्। राजनीतिशास्त्रमा स्नातकोत्तर पार गरेका लिङदेल २०४६ सालदेखि राजनीतिक क्षेत्रमा संलग्न छन् । हाल लिङदेल राप्रपाको महामन्त्री हुन् । सम्पर्क ९८५२६७१०७०

तपाईको प्रतिक्रिया