• निर्वाचन समाचार
advertisement

लालप्रसाद साँवा लिम्बू

प्रदेश १ झापा निर्वाचन क्षेत्र - ४


लालप्रसाद साँवा लिम्बू नेकपा एमाले
उमेर / लिंग ५० //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला झापा
युनिट निर्वाचन क्षेत्र - ४
प्राप्त मत ४३५१५

लालबहादुर साँवा झापा ४ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनी बुबा बुद्धिमान साँवा तथा आमा दिलमाया साँवाको कोखबाट २०२४ साल असार २७ गते ताप्लेजुङको नाल्बोमा जन्मिएका हुन्। विज्ञान विषयमा स्नातक तह पास गरेका साँवा २०३६ सालदेखि राजनीतिमा संलग्न छन्। हाल साँवा पार्टीको उद्योग तथा वाणिज्य विभागको जिम्मेवारीमा छन्। सम्पर्क ९८५१०२५०१५

तपाईको प्रतिक्रिया