• निर्वाचन समाचार
advertisement

देउकुमार थेवे

प्रदेश १ झापा निर्वाचन क्षेत्र - ४


देउकुमार थेवे नेपाली कांग्रेस
उमेर / लिंग ५३ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला झापा
युनिट निर्वाचन क्षेत्र - ४
प्राप्त मत २६८१०

देउकुमार थेबे झापा ४ बाट नेपाली कांग्रसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनी बुबा कीर्तिमान थेबे तथा आमा दधिमाया थेबेको कोखबाट २०२१ साल मंसिर २९ गते ताप्लेजुङको आम्बेगुदिनमा जन्मिएका हुन्। एसएलसी सम्मको अध्ययन गरेका थेबे २०३६ सालमा राजनीतिमा क्षेत्रमा प्रवेश गरेका हुन्। सम्पर्क  ९८५२६५०९९९

तपाईको प्रतिक्रिया