• निर्वाचन समाचार
advertisement

खगेन्द्र अधिकारी

प्रदेश १ झापा निर्वाचन क्षेत्र - ५


खगेन्द्र अधिकारी नेपाली कांग्रेस
उमेर / लिंग ४३ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला झापा
युनिट निर्वाचन क्षेत्र - ५
प्राप्त मत २८२९७

खगेन्द्र अधिकारी झापा ५ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनी बुबा मकरबहादुर अधिकारी तथा आमा पशुपतिदेवी अधिकारीको कोखबाट २०३१ असार २३ गते झापाको गौरादहमा जन्मिएका हुन्। प्राणीशास्त्रमा विद्यावारिधी गरेका अधिकारी २०४९ सालदेखि राजनीतिक क्षेत्रमा संलग्न छन्। सम्पर्क ९८५१०५८९४२

तपाईको प्रतिक्रिया