• निर्वाचन समाचार
advertisement

बसन्त कुमार नेम्वाङ

प्रदेश १ पाँचथर निर्वाचन क्षेत्र - १


बसन्त कुमार नेम्वाङ नेकपा एमाले
उमेर / लिंग ० //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला पाँचथर
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ३८६४१

बसन्तकुमार नेम्वाङ नेकपा एमालेको तर्फबाट पाँचथर जिल्लाको प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। उनको जन्म फिदिम नगरपालिकामा बुबा देवी नेम्वाङ र आमा विष्णुमाया नेम्वाङको कोखबाट भएको हो। कानुनमा स्नातक नेम्वाङ २०४६ सालदेखि राजनीतिमा संलग्न छन्। उनी २०४७ सालमा जिल्ला कमिटी सदस्य, २०६८ सालमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, २०७३ सालमा पार्टीको जलस्रोत तथा ऊर्जा विभाग सचिव भए। २०४८ र २०५६ सालमा सांसद रहेका नेम्वाङ २०७३ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलिकाप्रशासनिक सल्लाहकार थिए।  सम्पर्क : ९८५१०८११६५
 

तपाईको प्रतिक्रिया