• निर्वाचन समाचार
advertisement

अमृत कुमार अर्याल

प्रदेश १ मोरंग निर्वाचन क्षेत्र - ५


अमृत कुमार अर्याल नेपाली कांग्रेस
उमेर / लिंग ५२ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला मोरंग
युनिट निर्वाचन क्षेत्र - ५
प्राप्त मत १९१५३

राजनीति शास्त्रमा बीए उत्तीर्ण अमृत अर्याल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन । उनी २०१६ साल फागुन १७ गते विराटनगरमा जन्मिएका हुन् ।  विद्यार्थी राजनीतिबाट कांग्रेसमा प्रवेश गरेका अर्यालले संविधानसभा २०७० निर्वाचनमा तत्कालीन मधेशी जनाअधिकार फोरमका अध्यक्ष उपेन्द्र अर्याललाई मोरङको निर्वाचन क्षेत्र नम्बर ५ बाट पराजित गरेका थिए ।

२०३३ सालबाट राजनीतिमा लागेका अर्याल २०३३ देखि २०६३ सम्म पटक पटक गरी आठ पटकसम्म जेल परेका थिए । २०३५ सालमा नेपाल विद्यार्थी संघको मोरङ जिल्ला सभापतिमा निर्वाचित भएका अर्यालय काँग्रेसको सदस्यहुँदै दुई पटक जिल्ला सभापतिमा निर्वाचित भए ।

विकासप्रेमी नेताको रुपमा परिचित अर्याल मोरङमा निकै लोकप्रिय नेताको रुपमा परिचित छन् । अर्यालका श्रीमती एक छोरा एक छोरी छन् ।

तपाईको प्रतिक्रिया