• निर्वाचन समाचार
advertisement

भवानीप्रसाद खापुङ

प्रदेश १ तेह्रथुम निर्वाचन क्षेत्र - १


भवानीप्रसाद खापुङ नेकपा एमाले
उमेर / लिंग ५५ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला तेह्रथुम
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत २१३३५

भवानीप्रसाद खापुङ नेकपा एमालेको तर्फबाट तेह्रथुम प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म  २०१९ सालमा  मेन्छ्यायेम गाउँपालिकामा भएको हो । स्नातक तह सम्मको अध्ययन गरेका खापुङ २०३९ सालदेखि राजनीतिमा सक्रिय छन् । उनी नेकपा एमाले इलाका सचिव, जिल्ला सदस्य, जिल्ला सचिव हुँदै जिल्ला अध्यक्ष भए । उनी पूर्व सांसद हुन् ।

तपाईको प्रतिक्रिया