• निर्वाचन समाचार
advertisement

सिता गुरुङ

प्रदेश १ तेह्रथुम निर्वाचन क्षेत्र - १


सिता गुरुङ नेपाली कांग्रेस
उमेर / लिंग ४२ //महिला
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला तेह्रथुम
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत १९३१४

सीता गुुरुङ नेपाली कांग्रेसको तर्फबाट  तेह्रथुम प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म २०३२ सालमा आठराई गाउँपालिका इवामा भएको हो । स्नातकोत्तर सम्मको अध्ययन गरेकि गुरुङ २०४७ सालमा नेपाल विद्यार्थी संघमा प्रवेश गरेसँगै राजनीतिमा सक्रिय छिन् । उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा समानुुपातिक सदस्य थिइन् । उनी महिला संघ जिल्ला अध्यक्ष, महिला संघ केन्द्रीय सचिव २०६०, हुँदै हाल कांग्रेसको केन्द्रीय सदस्य छिन् । उनी हाल भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री समेत छिन् ।

तपाईको प्रतिक्रिया