• निर्वाचन समाचार
advertisement

राजेन्द्रप्रसाद गौत्तम

प्रदेश १ संखुवासभा निर्वाचन क्षेत्र - १


राजेन्द्रप्रसाद गौत्तम नेकपा एमाले
उमेर / लिंग ५५ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला संखुवासभा
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ३२७६९

राजेन्द्र गौतम  संखुवासभा १ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी बुबा नेत्रप्रसाद गौतम तथा आमा मुमादेवी गौतमको कोखबाट २०१९ साल पुस ५ गते सङ्खुवासभाको चैनपुरमा  जन्मिएका हुन् । स्नातकोत्तरसम्मको अध्ययन गरेका गौतम ०३५ सालमा राजनीति क्षेत्रमा प्रवेश गरेका हुन् । नेकपा एमालेको कोशी अञ्चल सदस्यको जिम्मेवारी ४ पटकसम्म लिएका गौतमले पूर्व एमाले कोशी इन्र्चाजहुँदै प्रमुखसम्मको जिम्मेवारी लिएका हुन् । केन्द्रीय कमिटि सचिवालय सदस्य एवं एमाले केन्द्रीय प्रचार विभागका प्रमुख गौतम हाल नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सचिव हुन् । सम्पर्क  ९८५२०२३५३५

तपाईको प्रतिक्रिया