• निर्वाचन समाचार
advertisement

दीपक खड्का

प्रदेश १ संखुवासभा निर्वाचन क्षेत्र - १


दीपक खड्का नेपाली कांग्रेस
उमेर / लिंग ४६ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला संखुवासभा
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ३१६३९

दिपक खड्का संखुवासभा १ नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उमेदवार हुन्। उनी बुबा पूर्णबहादुर खड्का तथा आमा युवकुमारी खड्काको कोखबाट २०२८ साल असार १५ गते सङ्खुवासभाको धर्मदेवीमा जन्मिएका हुन्। स्नातकोत्तर सम्मको अध्ययन गरेका खड्का २०४२ सालदेखि राजनीतिमा सक्रिय छन् । खड्का २०७० को निर्वाचनमा निर्वाचित सभासद्, पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री हुन्। उनी २०६७ देखि कांगे्रस महासमिती सदस्य छन्। सम्पर्क  ९८५१०५३९१९

तपाईको प्रतिक्रिया