• निर्वाचन समाचार
advertisement

सुदन किराती

प्रदेश १ भोजपुर निर्वाचन क्षेत्र - १


सुदन किराती नेकपा माओवादी केन्द्र
उमेर / लिंग ३९ //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला भोजपुर
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ३४३९४

सुदन किराती  भोजपुर -१ बाट नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनी बुबा हर्कबहादुर राई तथा आमा रक्षाकुमारी राईको कोखबाट २०३५ फागुन १२ गते हङकङ, सेकोङमा  जन्मिएका हुन्। प्रविणता प्रमाणपत्र तह सम्मको अध्ययन गरेका राईले १० वर्ष  भूमिगत एवं २३ महिना बन्दी जीवन विताका हुन्। उनी हाल नेकपा माओवादी केन्द्र पोलिटव्युरो सदस्य एवं माओवादी केन्द्र भोजपुर जिल्ला इन्चार्ज हुन्। सम्पर्क  ९८५११०७७१०

तपाईको प्रतिक्रिया