• निर्वाचन समाचार
advertisement

गंगाप्रसाद यादव

प्रदेश २ सिराहा निर्वाचन क्षेत्र - १


गंगाप्रसाद यादव नेकपा एमाले
उमेर / लिंग ०० //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश २
जिल्ला सिराहा
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत २१३७१

गंगाप्रसाद यादव सिरहा १ बाट एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनको जन्म सिरहाको बस्तीपुर गाविस वडा नं. ७ हाल लहान नगरपालिका १३ मा भएको हो। २०४३ सालमा बस्तीपुरको उपप्रधानपञ्च बनेका यादव २०५४ सालमा एमालेबाट बस्तीपुर गाविस अध्यक्षमा निर्वाचित भएका थिए। २०६४ सालको पहिलो संविधानसभा सदस्यमा सिरहा क्षेत्र नम्बर १ बाट पराजित भएका यादव २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पार्टीले टिकट नदिएपछि एमालेबाट राजीनामा दिएका थिए। तर पछि फेरि एमालेमा प्रवेश गरेपछि पार्टीले यादवलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो।  सम्पर्क  ९८१६७४६२२२

तपाईको प्रतिक्रिया